×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘मलाई घरबाट बाहिर निस्किन नदिनु सरकारको कलुसित मनसाय’ : जबरा

‘मलाई घरबाट बाहिर निस्किन नदिनु सरकारको कलुसित मनसाय’ : जबरा

काठमाडौँ- सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई नजरबन्द गरेर सरकारले कलुसित मनसाय प्रकट गरेको बताएका छन्।

निलम्बनमा परेका प्रधानन्यायाधीश जबराले आज सर्वोच्च अदालत जाने तयारी गरिरहेका बेला आफ्नो निवासलाई समेत घेराबन्दी गरेर सरकारले यस्तो मनसाय देखाएको बताएका हुन्।

प्रतिकृया दिनुहोस्