×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

रूपन्देही- चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनामैना नगरपालिका-२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाल रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले उनलाई गएराति पक्राउ गरेको हाे ।

भुसालले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्