×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप ५२१ जनामा काेराेना संक्रमण, १० काे मृत्यु

थप ५२१ जनामा काेराेना संक्रमण, १० काे मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४२७ र एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ७८ परीक्षणमा ९४ जनामा पोजिटिभ देखिएको हो ।

त्यस्तै, साेही समयमा थप १० संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको छ ।

सोही अवधिमा थप ३ हजार ९३५५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्