पछिल्लो २४ घण्टामा देशभर सात हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङका क्रममा देशभर सात हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
ष्mबनभक
पछिल्लो २४ घण्टामा देशभर १९३ जनाको कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त भएका थिए । शनिबार देशभर १२९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।