×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हाइटीमा तेलको ट्यांकी बिस्फोटन, ६० जना भन्दा बढीको मृत्यु

हाइटीमा तेलको ट्यांकी बिस्फोटन, ६० जना भन्दा बढीको मृत्यु

  एजेनशी -   हाईटीमा एक तेल ट्यांकरमा बिस्फोट हुँदा ६० जना भन्दा बढीको ज्यान गएको छ।
तेल ट्यांकर दुर्घटनामा परेको केहीबेरपछि बिस्फोट भएको स्थानीय सञ्चारमाध्यम तथा स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा परेको ट्यांकरबाट चुहिएको तेल स्थानीयले थापिरहेका बेला बिस्फोट भएको हो। स्थानीय अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । प्रधानमन्त्री एरिएल हेनरीले तीन दिनको शोक घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस्