×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्व जनमुक्ति सेनाका कमान्डर पक्राउप्रति बाबुरामको आपत्ति

पूर्व जनमुक्ति सेनाका कमान्डर पक्राउप्रति बाबुरामको आपत्ति

काठमाडौं- नेकपा माओवादी केन्द्रका पूर्व लडाकु कमान्डर पक्राउ परेका छन । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उनको पक्राउ गरिएकोप्रति आपत्ति जनाएका हुन् । 

‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमान्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जितमान पुन ‘मार्शल’ (पूर्वी रूकुम) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ’ उनले भनेका छन्, ‘हामी यो घटनाको तीब्र भर्त्सना गर्दछौँ र यसबारे तुरुन्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमान्डर तथा वर्तमान प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौँ।’

प्रतिकृया दिनुहोस्