×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप १० जना काेराेना संक्रमित, २६ निकाे

थप १० जना काेराेना संक्रमित, २६ निकाे

काठमाडाैँ- नेपालमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ५८ पिसिआर परिक्षणका क्रममा १० जनामा कोरोना पुष्टि भएको हो । १ हजार ३ सय ४५ एन्टीजेन परिक्षणका क्रममा कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप २६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ९९ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ३ सय ३४ सक्रिय संक्रमित आइसाेलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्