×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

काठमाडौँ-४ : काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, गगन भन्दा राजन ४ मतले मात्रै पछाडि

काठमाडौँ-४ : काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, गगन भन्दा राजन ४ मतले मात्रै पछाडि

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।  

काठमाडौँ ४ मा अहिलेसम्म एक हजार पाँच सय ११ मत गन्दा काँग्रेसका गगनकुमार थापाले छ सय ६७ मत प्राप्त गरेका छन् । उनलाई एमालेका राजन भट्टराईले पछ्याइ रहेका छन् । भट्टराईले छ सय ६३ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका ठाकुर मोहन श्रेष्ठले ६४ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाईँले २८ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्