×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

८० वर्षमा अमिताभ बच्चन

८० वर्षमा अमिताभ बच्चन

काठमाडौँ- बलिउडका यी शताब्दी ‘महानायक’ अमिताभ बच्चन आज (मंगलबार)देखि ८० वर्षमा प्रवेश गरेका छन् । उनको जन्म सन् १९४२, अक्टुवर ११ मा भएको थियो ।

जीवनको आठौं दशकमा पनि अमिताभ युवा उमेरका स्टार जस्तै सक्रिय छन् । ११० वर्ष पूरानो भारतीय सिनेमा इतिहासमा ५० वर्ष अमिताभले योगदान गरेका छन्। उनले सात हिन्दुस्तानी नामको चलचित्रमा डेब्यु गरेका थिए भने ८० वर्षको उमेरमा ब्रह्मास्त्र र गुडबाईमा मुख्य भूमिका निभाएका छन् ।

प्रतिकृया दिनुहोस्