×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इन्डियन आइडल पवनदीप नेपाल आउँदै

इन्डियन आइडल पवनदीप नेपाल आउँदै

माडौँ- इन्डियन आइडल २०२१ पवनदीप राजन काठमाडौँ आउने भएका छन् ।

उनले काठमाडौँमा गीत गाउने कार्यक्रम रहेको छ । ३६५ इभेन्ट्स एन्ड मिडियाले आयोजना गरेको कार्यक्रममा पवनदीपले दुई स्थानमा गायन प्रस्तुत गर्नेछन् ।

डिस्ट्रिक्ट अवार्ड एन्ड रिकग्निसन कमिटी २०–२१ रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले आयोजना गरेको अर्वाड तथा फन्ड रेइजिङ्ग कार्यक्रममा पवनदीपले काठमाडौँको होटेल हायात रेजेन्सीमा प्रस्तुति दिनेछन् ।

साथै यही माघ १ गते रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा पवन दीपलाई ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) मा सुन्न सकिने छ ।

 

प्रतिकृया दिनुहोस्