×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मुस्ताङको घरपझोङमा कांग्रेसका लालचन विजयी, एमालेका उमेदवार २ मतले पराजित

मुस्ताङको घरपझोङमा कांग्रेसका लालचन विजयी, एमालेका उमेदवार २ मतले पराजित

काठमाडौं- मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन्। उनले नेकपा एमालेका उमेदवार सञ्जयकुमार थकालीलाई दुई मतान्तरले पराजित गरेका हुन्।

यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकी जमुना थापामगर विजयी भएकी छन्।कसले कति मत प्राप्त गरे भन्ने तथ्यांक प्राप्त भइसकेको छैन।

प्रतिकृया दिनुहोस्