×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शेयर बजार

घटस्थापनाको बिदाले आज सेयर बजार बन्द

घटस्थापनाको बिदाले आज सेयर बजार बन्द

काठमाडौँ - बिहीबार सेयर बजार बन्द हुने भएको छ । आज सरकारले नेपालीको महान चाड बडादसैंको पहिलो दिन घटस्थापना परेकाले सार्वजनिक बिदा दिएको छ । त्यसैले आज नेप्सेकाे कार्यायल बन्द भएको हो ।

अब सेयर बजार आइतबार बिहान ११ बजे खुल्नेछ । बुधबार नेप्से सूचक ६८ दशमलव ४७ अंकले बढेर २६ सय ८१ दशमलव १० बिन्दुमा पुगेर रोकिएको छ । कुल चार अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस्