×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पब्जी विश्वकपमा नवौं हुँदै होरा ई-स्पोर्ट्सले जित्यो १ करोड ७८ लाख

पब्जी विश्वकपमा नवौं हुँदै होरा ई-स्पोर्ट्सले जित्यो १ करोड ७८ लाख

काठमाडौं - नेपाली पब्जी टिम ‘होरा ई-स्पोर्ट्स’ले पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हासिल गर्दै करिब १ करोड ७८ लाख रुपैयाँ पुरस्कार जितेको छ।


साउदी अरेबियामा भएको प्रतियोगितामा पहिलो पटक छनोट भएको नेपालका लागि यो ऐतिहासिक सफलता हो। होराको टिममा जिगल, नो फियर, स्काई र स्लिपी सहभागी थिए।
यस वर्षको विश्वकप उपाधि म्यानमारको टोली ‘याङ्गोन ग्यालेक्टिकोस’ ले जितेको हो।

प्रतिकृया दिनुहोस्