×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रामदत्त जोशी एआईजीमा सिफारिस

रामदत्त जोशी एआईजीमा सिफारिस

काठमाडौं - नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशी प्रहरी अतिरिक्त महानिरीक्षकमा सिफारिस भएका छन् ।

सोमबार गृह मन्त्रालयका सचिवको नेतृत्वमा हुने बढुवा सिफारिस समितिको बैठकले जोशीलाई एआईजीमा सिफारिस गरेको हो ।


एआईजी उमेशराज जोशी अवकाश भएपछि रिक्त पदमा जोशी सिफारिस भएका हुन् । यसअघि डीआईजी पोषराज पोखरेल पनि एआईजीमा सिफारिस भएका थिए । तर उनी एआईजी नियुक्त नहुँदै अवकाशमा गएका थिए ।

प्रतिकृया दिनुहोस्