×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१३ गते राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्छौ: एमाले अध्यक्ष ओली

१३ गते राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्छौ: एमाले अध्यक्ष ओली

विराटनगर - नेपाल कम्युनिष्ट पार्टी( एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपतिको फागुन १३ गते सार्वजनिक गर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने भन्दै १३ गते उम्मेदवारको टुंगो लगाउने बताए हुन् ।

त्यस्तै, ओलीले राष्ट्रपति निर्वचनलाई लिएर अहिलेको सत्ता समीकरण नबद्लिने बताएका छन ।

ओली सहमतिमा राष्ट्रपति निर्वाचन हुने दाबी गरे ।

प्रतिकृया दिनुहोस्