×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

साझा यातायातले माग्यो कर्मचारीका लागि दरखास्त

साझा यातायातले माग्यो कर्मचारीका लागि दरखास्त

काठमाडौं- साझा यातायातले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । सातौंदेखि चौथो तहसम्मका लागि दरखास्त आह्वान गरिएको हो। इन्जिनियरिङ, लेखा, प्रशानदेखि सूचना शाखासम्मका लागि जम्मा १८ कर्मचारीका लागि साझाले दरखास्त आह्वान गरेको हो।

२१ दिनभित्र अर्थात असार २३ गतेसम्म आवेदन दिने समयसीमा तोकिएको छ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म आवेदन दिन सकिनेछ।

प्रतिकृया दिनुहोस्