×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बाग्मती

यातायात व्यवसायीले भाडा बढाउन माग गर्दै सडकमै तेर्स्याए गाडी

यातायात व्यवसायीले भाडा बढाउन माग गर्दै सडकमै तेर्स्याए गाडी


काठमाडौँ - भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले काठमाण्डौमा गाडीसहित विरोध गरेका छन् । भाडा बढाउनुपर्ने माग राखेर यातायात व्यवसायीले सडकमा नै बस तेर्स्याएर छोडेका छन् ।

सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धिको निर्णय गरे पनि प्रदेश सरकारले उक्त दरलाई मान्यता नदिएको भन्दै उनीहरू आन्‍दोलित भएका हुन् । व्यवसायीले सार्वजनिक यातायात सडकमा तेर्स्याएपछि यात्रुहरू मर्कामा परेका छन् ।

प्रतिकृया दिनुहोस्