×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बीबीसीको वृत्तचित्र र हिडनवर्गको अनुसन्धानले एकसाथ भारतका सर्वोच्च दुई व्यक्तिमाथि प्रहार

बीबीसीको वृत्तचित्र र हिडनवर्गको अनुसन्धानले एकसाथ भारतका सर्वोच्च दुई व्यक्तिमाथि प्रहार

काठमाडौं-भारतीय सरकारले नागरिकलाई आश्वस्त बनाउन खोजिरहेको छ– मुलुक दुई वैदेशिक शक्तिको निशानामा छ । पहिलो बेलायत र दोस्रो अमेरिका। भारतको आर्थिक समुन्नति पाच्य नभएकाले पूर्व साम्राज्यवादी शक्ति र नवीन विस्तारवादी राष्ट्रले भारतमाथि आक्रमण गरिरहेको भाष्य सरकारले निर्माण गरिरहेछ।

बीबीसीले ‘इन्डिया: द मोदी क्वेइसन’ प्रसारण गरेपछि र अमेरिकाको अनुसन्धान संस्था हिडनवर्गले भारतीय शेयर बजारमा हुने चलखेल बारेको अनुसन्धान सार्वजनिक गरेपछि सरकारले मिडिया प्रयोग गरेर यस्ता भाष्य निर्माण गरिरहेको हो। बीबीसीको वृत्तचित्र र हिडनवर्गको अनुसन्धानले एकसाथ भारतका सर्वोच्च दुई व्यक्तिमाथि प्रहार गरेको छ— पहिलो प्रधानमन्त्री नरेन्द्र मोदी अनि दोस्रो विश्वकै तेस्रो धनीमा सूचीकृत अर्बपति व्यापारी गौतम अडानी।

प्रतिकृया दिनुहोस्