×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

प्रभु बैंकले लाभांश वितरण नगर्ने

प्रभु बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं- प्रभु बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको गत सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण कुनैपनि नगर्ने निर्णय गरेको हो । जसअनुसार लगानीकर्ताहरुको हात खाली हुने भएको छ ।

बैंकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।
 

प्रतिकृया दिनुहोस्