×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति शनिबार (मंसिर २४ गते) बस्ने भएको छ । बैठक ललितपुृरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको पौडेलले बताए ।

प्रतिकृया दिनुहोस्