×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न विद्यालयलाई मन्त्रालयको निर्देशन

अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न विद्यालयलाई मन्त्रालयको निर्देशन

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइसिटी ल्याब सञ्चालन गरिरहेका विद्यालयलाई अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै आइसिटी ल्याब सञ्चालन गरिरहेका ६ हजार ८७९ वटा सामुदायिक विद्यालयलाई यस्तो निर्देशन दिएको हो । आइसिटी ल्याब भएका विद्यालयमा अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्नुपर्ने प्रावधान रहेकाले सो बमोजिम नगरेको भए तत्काल यसको प्रबन्ध मिलाउन मन्त्रालयको निर्देशन छ ।

प्रतिकृया दिनुहोस्