×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षाफल प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडाैँ- कक्षा १२ को परीक्षाफल प्रकाशित भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ काे नतिजा प्रकाशित गरेकाे हाे ।  गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन भएकाे कक्षा १२ काे परीक्षाको परीक्षाफल शुक्रवार सार्वजनिक भएकाे बाेर्डले जनाएकाे छ । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी रहेका थिए ।

प्रतिकृया दिनुहोस्