×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तनहुँ-एकमा : १३ हजार मतगणना हुँदा स्वर्णिम वाग्लेलाई ७ हजारभन्दा बढी मत

तनहुँ-एकमा : १३ हजार मतगणना हुँदा स्वर्णिम वाग्लेलाई ७ हजारभन्दा बढी मत

काठमाडौं- तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । १३ हजार ६५ मत गणना हुदाँ  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेले ७ हजार २ सय ९३ मत प्राप्त गरेका छन् ।

त्यस्तै  सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गोविन्द भट्टराईले ३ हजार २ सय ३४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार १ सय ३४  मत पाएका छन्।

प्रतिकृया दिनुहोस्