×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रहरी सामु आफै उपस्थित हुन्छु : पल शाह

प्रहरी सामु आफै उपस्थित हुन्छु : पल शाह

काठमाडौँ- नायक पल शाह आज आफै प्रहरीको सम्पर्कमा जाने भएका छन् । बलात्कारको अभियोगमा उजुरी परेपछि प्रहरीले खोजि सूचीमा राखेका शाहले फेसबुकमा स्टाटस लेख्दै आज आफैँ प्रहरी समक्ष उपस्थित हुने जनाएका हुन् । पलको स्टाटस
नमस्कार सबैमा ,
मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउछु २’ गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद

प्रतिकृया दिनुहोस्