×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओलीको गृह नगर दमकमा १५ मतले राप्रपा अगाडी

ओलीको गृह नगर दमकमा १५ मतले राप्रपा अगाडी

विराटनगर- केपी शर्मा ओलीको गृह नगर दमकमा गठबन्धनका उम्मेदवार झिनो मतले अगाडी छन् । अहिलेसम्म राप्रपा भन्दा एमाले १५ मतले पछि छ । गठबन्धनको तर्फबाट राप्रपाले १००६४ मत प्राप्त गर्दा उनलाई एमालेका उम्मेदवारले १००४९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा एमालेले ९८७४ मत ल्याउँदा कांग्रेसले ९७२७ मत ल्याएर पछ्याउँदै छ । दमक नगरपालिकामा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी मिलेर राप्रपालाई अघि सारेर साझा उम्मेदवार उठाएको छ।

प्रतिकृया दिनुहोस्