×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने/नदिने निर्णय गर्दै नेकपा एस

प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने/नदिने निर्णय गर्दै नेकपा एस

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने-नदिने आज निर्णय गर्ने भएको छ । सरकारमा सहभागी नभइसकेको नेकपा (एकीकृत समाजवादी)ले आज यसबारेमा निर्णय गर्न पार्टी सचिवालय बैठक बोलाएको छ । बैठकले विश्वासको मत दिने अथवा नदिने निर्णय गर्नेछ ।

प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दै छ । समाजवादीले विश्वासको मत नदिए पनि प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत पाउने छन् ।

प्रतिकृया दिनुहोस्