×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोखराबाट जोमसोम उडेको तारा एयरको बिमान सम्पर्कविहीन

पोखराबाट जोमसोम उडेको तारा एयरको बिमान सम्पर्कविहीन

काठमाडौं - पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर जहाज सम्पर्कविहीन भएको छ । 

१९ जना यात्रु बोकेर बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप जानकारी आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बिहान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियाे । जहाजबारे खोजविन सुरु भइरहेको  प्राधिकरणले जनाएको छ।

प्रतिकृया दिनुहोस्