×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निर्वाचन आयोगले बोलायो ७९ दललाई

निर्वाचन आयोगले बोलायो ७९ दललाई

काठमाडौँ- निर्वाचन आयोगले दलहरूसँग छलफल गर्ने भएको छ । बिहान साढे ११ बजे दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो । 

छलफलमा स्थानीय निर्वाचनको आचारसंहिताको कार्यान्वयन सम्बन्धमा दलहरूबाट प्रतिबद्धता लिइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनकाअनुसार स्थानीय चुनावमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ । ०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो ।

प्रतिकृया दिनुहोस्