×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उत्तेजनापूर्वक भाषण गरेर मात्रै समाज परिवर्तन हुँदैन : कार्की

उत्तेजनापूर्वक भाषण गरेर मात्रै समाज परिवर्तन हुँदैन : कार्की

काठमाडाैँ - सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले उत्तेजनापूर्वक भाषणले मात्रै समाज नबदल्ने बताएका छन् ।नेपाली कांग्रेसनिकट नेपाल कर्मचारी यूनियनको अधिवेशनलाई सम्बाेधन गर्दै नेता कार्कीले यस्ताे बताएका हुन् ।

‘उत्तेजनापूर्वक भाषण गरेर मात्रै समाज बदलिँदैन,’ कार्कीले भने, ‘हामी इमान्दारीपूर्वक अघि बढ्याैँ भने मात्रै बीपीले देखेकाे समाजसम्म हामी पुग्न सक्छाैँ ।’कर्मचारी वृत्त स्थायी सरकार भएकाे र यसकाे सुदृढिकरणका लागि सरकार लागिरहेकाे नेता कार्कीकाे भनाइ थियाे ।

प्रतिकृया दिनुहोस्