×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोखरा विमान दुर्घटना : अहिलेसम्म कोही भेटिएको छैन जीवित

पोखरा विमान दुर्घटना : अहिलेसम्म कोही भेटिएको छैन जीवित

पोखरा- यती एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ। विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो। चालक दलका चारजना सदस्य विमानमा सवार थिए।

बिहान काठमाडौंबाट पोखरा विमानस्थलका लागि उडेको जहाज विमानस्थल नजिकै पर्ने सेती खोंचमा दुर्घटना भएको हो। उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको प्रहरीले बताएको छ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस्