×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अवरुद्ध दशरथचन्द राजमार्ग खुल्यो

अवरुद्ध दशरथचन्द राजमार्ग खुल्यो

काठमाडाैँ- पहिरोले अवरुद्ध दशरथचन्द राजमार्ग सञ्चालनमा आएको छ । बैतडीको खोड्पे नजिक आरुबाटा भन्ने स्थानमा पहिरोका कारण आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयसँगको समन्वयमा लगिएको डोजरले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले राजमार्ग सोमबार बिहान ४ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्