×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाँदै

काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन जाने भएका छन् । काँग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा काँग्रेस अभियानको समापनका लागि देउवा आज चितवन जान लागेका हुन्  ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपराह्न करिब १२ बजे सहभागी हुने छन् । यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदै छ।

प्रतिकृया दिनुहोस्