×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

अशोक दर्जीको हिन्दी गीत 'माँ' सार्वजनिक (भिडियोसहित)

अशोक दर्जीको हिन्दी गीत 'माँ' सार्वजनिक (भिडियोसहित)

काठमाडौं - चर्चित बाल-गायक अशोक दर्जीको हिन्दी गीत माँ सार्वजनिक भएको छ। टंक बुढाथोकीको संगीत रहेको उक्त गीतको शब्द समीर खानले लेखेका हुन् ।
 डिआर सुजनको कथा र निर्देशन रहेको भिडियोमा कन्चन सापकोटा, काजोल भुजेल, जोनिश अधिकारी, जुलन अधिकारी र अशोक निरौलाको अभिनय छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको उक्त गीत टंक बुढाथोकीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो।

गीत यस्तो छ 

प्रतिकृया दिनुहोस्