×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रेनुले ल्याइन १५ हजार ७४७ मत

रेनुले ल्याइन १५ हजार ७४७ मत

काठमाडौं-भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर उम्मेदवार रेणु दाहालको अग्रता फराकिलो हुँदै गएको छ।

४१ हजार ४१४ मतगणना भइसकेको छ। जसमभध्ये रेणुले अग्रता बढाउँदै १५ हजार ७४७ मतका साथ अग्रता कायम गरिरहेकी छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ६१९ मत प्राप्त गरेका छन्।

त्यसैगरी स्वतन्त्र उम्मेदवार जगन्‍नाथ पौडेलले ६ हजार ५१३ मत प्राप्त गरेका छन्। उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको अग्रता रहेको छ। उनले मेयरकोभन्दा पनि बढी मत प्राप्त गरेका छन्। अधिकारीले १८ हजार २४० मत प्राप्त गर्दा राप्रपाकी उपमेयर उम्मेदवार हिमला गुरुङले १० हजार १३६ मत प्राप्त गरेकी छन्।

यस्तो छ अपडेट

वार्ड नम्बर-९
खसेको मत – ४२९१
गणना भएको मत- ३४४४
अध्यक्ष
लिलाबल्लभ भुसाल (सूर्य)-११७९
यमलाल कडेल (कलम)- १६०२

वार्ड नम्बर-१०

खसेको मत -५७०८
गणना भएको मत- १६५०

अध्यक्ष

भक्ति गौतम (सूर्य )- ५८४
परमेश्वर खनाल (रुख) – ७३६
मेयर
गणना भएको मत : ४१४१४
विजय सुवेदी (सूर्य)- १२६१९
रेणु दाहाल (हसिया हतौडा) : १५७४७
जगन्नाथ पौडेल (भूइकठहर)- ६५१३

उपमेयर

चित्रसेन अधिकारी (रुख)-१८२४०
हिमला गुरुङ्ग (हलो)-१०१३६

प्रतिकृया दिनुहोस्