×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आईजीपी बढुवाविरुद्ध परेको मुद्दामा बहस जारी

आईजीपी बढुवाविरुद्ध परेको मुद्दामा बहस जारी

काठमाडौँ- प्रहरी महानिरीक्षक ९आईजीपी० बढुवाविरुद्ध परेको मुद्दामा अहिले सर्वोच्च अदालतमा बहस जारी छ । वादी विश्वराज पोखरेलका तर्फबाट बयोवृद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि बहस गरिरहेका छन् । उनी ९३ वर्षका छन् ।

पोखरेलका तर्फबाट यसअघि पूर्णमान शाक्य, हरि उप्रेती र हरिहर दाहालले बहस गरिसकेका छन् । सरकारले गत वैशाख १८ गते धीरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गरेको थियो । सरकारको यो निर्णयविरुद्ध विश्वराज पोखरेलले सर्वोच्चमा रिट हालेका थिए । उनले सिंहभन्दा आफू योग्य रहको जिकिर गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्