×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गृहमन्त्रीमा रवि लामिछानेको दाबी

गृहमन्त्रीमा रवि लामिछानेको दाबी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीसहित उपप्रधानमन्त्री दाबी गरेका छन् । नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकमा लामिछानेले गृहमन्त्रीसहित उपप्रधानमन्त्री दाबी गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भने माओवादीले गृह र एमालेले अर्थ लिने समझदारी बनिसकेको छ । लामिछानेले बैठक प्रवेश गर्नुअघि मन्त्रालयको टुङ्गो नलागे पनि सरकारमा जाने टुङ्गो लागिसकेको बताएका थिए ।

 

प्रतिकृया दिनुहोस्