×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

काठमाडौँ-काठमाडौँको नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार भएको छ । ती महिलाकाअनुसार पटक–पटक गरी विभिन्न समयमा बलात्कार भएको हो ।

पीडितका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिएपछि प्रहरीले ७ जनलाई पक्राउ गरेको छ । सीसीटीभी फुटेजको आधारमा उनीहरुलाई मंगलबार राति नियन्त्रणमा लिइएको प्रहरी परिसरका एसएसपी सुदीप गिरीले जानकारी दिए । उनकाअनुसार घटनामा संलग्‍न अन्य दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको छ ।

 
 

प्रतिकृया दिनुहोस्