×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्कुल बसबाट खसेर विद्यार्थीको मृत्यु

स्कुल बसबाट खसेर विद्यार्थीको मृत्यु

पोखरा- पोखरामा स्कुल बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । पोखरा २५ हेमजामा रहेको ज्ञानसागर एकेडेमीमा पढ्ने विद्यार्थीको सोही स्कुलको बसबाट खसेर मृत्यु भएको हो । मृत्यु हुनेमा ८ वर्षका रोमन तामाङ छन् । स्कुलबाट घर जाने क्रममा उनी ढोकाबाट खसेका हुन् । दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विद्यालय प्रशासनले भने मृतकको परिवारलाई १० लाख दिने सहमति भएको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्