×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप ८ सय ५२ जनामा कोरोना संक्रमण

थप ८ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैँ- नेपालमा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ८ सय ७६ पिसिआर परिक्षणका क्रममा ५ सय ३१ जना र २ हजार ५ सय ७ पिसिआर परिक्षणका क्रममा ३ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण बुधबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय २८ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५ हजार ४ सय ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्