×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जनार्दन शर्मा एमालेका देवकोटा भन्दा १४ हजार मतले अगाडी

जनार्दन शर्मा एमालेका देवकोटा भन्दा १४ हजार मतले अगाडी

सुर्खेत- रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यतर्फ नेकपा माओवादी केन्द्रका जनार्दन शर्माले १४,३६१ को अग्रता लिएका छन् ।

शर्माले २१,५६९ मत ल्याउँदा नेकपा एमालेका नन्दराम देवकोटाले ७,२०८ मत ल्याएका छन् । स्वतन्त्रका तारक केसीले १,५६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक कुमार मल्लले ५१५, मङ्गोल नेशनल अर्गनाइजेसनका हरिबहादुर पुन ६८ र स्वतन्त्रका राजन पाण्डेले ४८ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्