×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप ४ जनामा कोरोना संक्रमण, काठमाडाैँमा भेटिएनन् संक्रमित

थप ४ जनामा कोरोना संक्रमण, काठमाडाैँमा भेटिएनन् संक्रमित

काठमाडाैँ- नेपालमा आइतबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय पिसिआर परिक्षणका क्रममा ३ जना र ९ सय ४० एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४८ संक्रमित निको हुदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २८ जना निको भएका छन् ।

हाल नेपालमा ५ सय ९२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । आइतबार काठमाडाैँ जिल्लामा काेराेना संक्रमित भेटिएनन् ।

प्रतिकृया दिनुहोस्