×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सात कम्पनीलाई दियो धितोपत्र बोर्डले स्टक ब्रोकरको लाइसेन्स

सात कम्पनीलाई दियो धितोपत्र बोर्डले  स्टक ब्रोकरको लाइसेन्स

काठमाडौं - नेपाल  धितोपत्र बोर्डले सात कम्पनीलाई स्टक ब्रोकरको लाइसेन्स दिएको छ ।

बोर्डको सञ्चालक समितिको सोमबार बसेको बैठकले सात  कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । स्टक ब्रोकरको आवेदनको लागि ४३ कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका थिए । बोर्डले तोकेको मापदण्ड पुरा गरेका सात कम्पनीलाई लाइसेन्स दिएको बोर्ड स्रोतले जनाएको छ ।
बोर्ड स्रोतका अनुसार सोमबार लाइसेन्स पाउने कम्पनीमा लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटिज, सन सेक्युरिटिज,क्यापिटल म्यास सेक्युरिटिज रहेका छन् ।

सेयर प्रो सेक्युरिटिज, मियो सेक्युरिटिज, प्रोपर्टी विर्जाड र हिमालयन ब्रोकरेज रहेका छन् ।

प्रतिकृया दिनुहोस्