×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विश्व संस्कृत दिवस मनाउन आह्वान

विश्व संस्कृत दिवस मनाउन आह्वान

जरो किलो प्रतिष्ठान नेपालले विश्व संस्कृत दिवस मनाउन आह्वान गरेको छ । ऋषितर्पणीका दिन मनाइने दिवस आगामी भदौ ६ गते परेको छ ।

प्रतिष्ठानका अनुसार यो वर्ष चौथौं विश्व संस्कृत दिवस मनाउन लागिएको हो । नेपालसहित संसारका विभिन्न देशहरुमा आयोना हुने दिवसमा सहभागि हुन आग्रह गर्दै प्रतिष्ठानले आफू र आफ्नो संस्थाका तर्फबाट पनि विश्व संस्कृत दिवसका दिन कार्यक्रम गर्न आह्वान गरिएको छ ।

प्रतिकृया दिनुहोस्