×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेविसंघद्वारा त्रिवि व्‍यवस्थापन संकाय डिनको कार्यालयमा तालाबन्दी

नेविसंघद्वारा त्रिवि व्‍यवस्थापन संकाय डिनको कार्यालयमा तालाबन्दी

काठमाडौँ - नेपाल विद्यार्थी संघले त्रिभुवन विश्‍वविद्यालयअन्तर्गत व्‍यवस्थापन संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ । नेविसंघले बिहीबार विश्‍वविद्यालयको व्‍यवस्थापन संकायको डिन कार्यालयमा तालाबन्दी गरेको हो ।

नेविसंघले त्रिवि व्‍यवस्थापन संकाय अन्तर्गत सम्बन्धन प्राप्त क्याम्पसहरुले छात्रवृत्तिका नाममा विद्यार्थीबाट रकम असुलेको आरोप लगाएको छ । छात्रवृतिका नाममा रकम असुल्‍ने क्‍याम्पसहरुको सम्बन्धन खारेज गर्न नेविसंघले माग गरेको छ ।

प्रतिकृया दिनुहोस्