×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रियसभा सदस्यमा मधेस प्रदेशबाट सिद्दिकी विजयी

राष्ट्रियसभा सदस्यमा मधेस प्रदेशबाट सिद्दिकी विजयी

काठमाडौँ- राष्ट्रियसभा सदस्यमा मधेस प्रदेशबाट अन्य समूहतर्फबाट सत्तारुढ गठबन्धनका मोहम्मद खालिद सिद्दिकी विजयी भएका छन् । उनी कुल मतभार ६ हजार ६७८ ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी उस्मान अन्सारीले दुई हजार ७६६ मतभार हासिल गरे ।

सिद्दिकीले प्रदेशसभातर्फ ७५ र स्थानीय तहतर्फ १७१ मत हासिल गरे भने अन्सारीले प्रदेशसभातर्फ २५ र स्थानीय तहतर्फ ८७ मत हासिल गरे ।

प्रतिकृया दिनुहोस्