×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजको मुद्रा विनिमय दर

आजको मुद्रा विनिमय दर

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।आज एक अमेरिकी डलरको खरिददर १२५।०५ पैसा र विक्रीदर १२१५.६५ पैसा छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यस्तै, राष्ट्र बैंकले युरो एकको खरिददर १३२.३७ पैसा  र विक्रीदर १३३ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.७३ पैसा तोकेको छ । भने विक्रीदर ८७.१५ पैसा रहेको छ ।

जापानी येन १० को ९.२५ पैसा रहेको छ । विक्रीदर ९।२९ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.६९ पैसा  विक्रीदर १८.७८ पैसा रहेको छ ।

 

प्रतिकृया दिनुहोस्