२०८२ जेठ २५, आईतबार
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक तर्फ ११ लाख मत कटाएको छ। १ करोड १ लाख ३९ हजार सदर मत गणना गर्दा चौथो स्थानमा रहेको स्वतन्त्र पार्टीले ११ लाख १ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
Copyright © 2025 - 2026 इन्द्रेणी टाइम्स. All Rights Reserved