×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुर्खेतमा बस दुर्घटना हुँदा १२ जना घाइते

सुर्खेत -  सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

सिम्ता गाउँपालिका–४ स्थित बजेडी चौरमा बुधबार बिहान साढे १० बजे ना७ख ६०६३ नम्बरको बस दुर्घटनामा परेको हो । सिम्ताको देउली बजारबाट जामुने आउँदै गर्दा बस ब्रेक फेल भई सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

बसमा २४ जना यात्रु सवार बसमा अन्य १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । केही घाइतेहरुलाई उपाचारको लागि नेपालजगञ्ज पठाइएको छ भने केहीको महेलकुना अस्पतालमा उपचार भइरहेको छ ।

को सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

सिम्ता गाउँपालिका–४ स्थित बजेडी चौरमा बुधबार बिहान साढे १० बजे ना७ख ६०६३ नम्बरको बस दुर्घटनामा परेको हो । सिम्ताको देउली बजारबाट जामुने आउँदै गर्दा बस ब्रेक फेल भई सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

बसमा २४ जना यात्रु सवार बसमा अन्य १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । केही घाइतेहरुलाई उपाचारको लागि नेपालजगञ्ज पठाइएको छ भने केहीको महेलकुना अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्