काठमाडौँ – नेकपा एमालेले प्रतिनिधिसभाका लागि समानुपातिकको सूची सार्वजनिक गरेको छ । जसमा पहिलो नम्बरमा मेनकाकुमारी पोखरेल (दाङ) को नाम छ ।पोखरेल एमाले महाचिव शंकर पोखरेलकि बहिनी हुन् । दोस्रो नम्बरमा पार्टी केन्द्रीय सदस्य एवं पश्चिम नवलपरासी इन्चार्ज सरिता भूसाल (खनाल) को नाम छ ।
खस-आर्या पुरुषतर्फ पहिलो नम्बरमा स्थायी कमिटी सदस्य रघुजी पन्तको नाम छ ।
हेर्नुहोस् एमालेको बन्दसूची–
१. मेनका पोखरेल
२. सरिता भुसाल
३. शोभा ज्ञवाली
४. विजुला रायमाझी
५. निर्मला कोइराला
६. सम्झना थपलिया
७. दीपा शर्मा
८. सुनिता बराल
९. भागरथी कुमारी चन्द
१०. लीलाकुमारी भण्डारी
११. नर्वदादेवी शिवाकोटी पाठक
१२. मेनका पछाई
१३. शान्तिदेवी खनाल
१४. उमादेवी कोइाराला
१५. क्रान्ति बुर्लाकोटी
१६. बालिकाकुमारी गिरी
१७. ओमदेवी मल्ल
१८. रघुजी पन्त
१९. एकनाथ ढकाल
२०. कुमार दसौंदी
२१. दयालबहादुर शाही
२२. खिमलाल पोखरेल
२३. मुक्तिप्रसाद पाठक
२४. शम्भुप्रसाद गौतम
२५. मोहनलाल शर्मा
२६. गेहेन्द्रप्रसाद दाहाल
२७. गोविन्दप्रसाद दुलाल
२८. कुलबहादुर आचार्य
२९. रामशरण प्याकुरेल
३०. प्रेमकुमार पराजुली
३१. गोरखबहादुर बोगटी
३२. प्रेमबहादुर सिंह
३३. पुरुषोत्तम न्यौपाने
३४. विदुर कार्की
३५. नैनकला थापामगर
३६. सूर्यकुमारी श्रेष्ठ
३७. उर्मिला थेवे
३८. ईश्वरी घर्ती
३९. रणकुमारी बलम्पाकी मगर
४०. शान्ति श्रेष्ठ
४१. सरस्वती सुब्बा
४२. अन्जान शाक्य
४३. निरमाया पुलामी
४४. अमृता सुब्बा लिम्बु
४५. तारादेवी गुरुङ
४६. सुवर्ण श्रेष्ठ
४७. गंगाकुमारी गुरुङ (कुँवर)
४८. मीना बरामु
४९. हिरादेवी पुन
५०. ताराकुमारी विष्ट शाक्य
५१. देवीप्रकाश भट्टचन
५२. हेमराज राई
५३. कालुराम राई
५४. भीमबहादुर खवास
५५. सरोज डंगोल
५६. विशमलाल अधिकारी दनुवार
५७. टंक आङबुहाङ लिम्बु
५८. बाबुलाल डंगोल
५९. शिवकमार गुरुङ
६०. मोतीराम सुनुवार
६१. नरेन्द्रकुमार श्रेष्ठ
६२. नवीन रोका मगर
६३. लालबहादुर गुरुङ
६४. नाम्गेल शेर्पा
६५. महेन्द्रबहादुर थकाली
६६. हुमबहादुर गुरुङ
६७. अस्माकुमारी चौधरी
६८. शान्ति चौधरी
६९. लक्ष्मीदेवी दगोरा चौधरी
७०. कमला चौधरी
७१. सत्यनारायण चौधरी
७२. जञ्जिरप्रसाद चौधरी
७३. फूलसिंह थारु
७४. रुक्मणी राना बराइली
७५. हर्कमाया विश्वकर्मा
७६. इन्दिराकुमारी पन्थी
७७. अञ्जु प्रसाईं बर्देवा
७८. अञ्जु नेपाली
७९. लक्ष्मी लुहार विश्वकर्मा
८०. दुर्गाकुमारी पासवान
८१. बिन्दु विश्वकर्मा
८२. ईश्वरबहादुर रिजाल बिक
८३. प्रभु हजारा दुसाध
८४. चन्द्रबहादुर विश्वकर्मा
८५. बाबुराम नेपाली
८६. तुलसीप्रसाद पासी
८७. चर्चबहादुर विश्वकर्मा
८८. बेगमबहादुर विश्वकर्मा
८९. वीना देवी
९०. अमृतादेवी अग्रहरी
९१. प्रतिक्षा तिवारी मुखिया
९२. यशोदा कुमारी
९३. बुधनादेवी महतो नुनिया
९४. आशा चतुर्वेदी
९५. चन्दन साह
९६. पारोदेवी भिन्दवार
९७. रेखाकुमारी झा
९८. गंगाप्रसाद यादव
९९.अमृतलाल राजवंशी
१००.उपेन्द्रप्रसाद साह
१०१.रामलाल साह
१०२.अमर राउत यादव
१०३.दानबहादुर कुर्मी चौधरी
१०४.प्रमोदनारायण यादव
१०५.अरबिन्द साह
१०६.रुही नाज
१०७.साजिदा खातुन सिद्दिकी
१०८.सैहरा खातुन
१०९.सराज अहमद फारुकी