×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बैतडीमा ११३ बर्षीया वृद्धाले गरिन् मतदान

बैतडीमा ११३ बर्षीया वृद्धाले गरिन् मतदान

बैतडी- बैतडीमा ११३ बर्षीया वृद्धाले मतदान गरेकी छन्। जिल्लाको पाटन नगरपालिका ४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट सोही ठाउँकी मानमती भट्टले मतदान गरेकी हुन्।

मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदाको उद्दघाटन गरेको उनका छोरा समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए ।

देशमा बलियो व्यवस्था र स्थानीय ठाउँको विकास होस भनेर आफूले मतदान गरेको भट्टले बताइन्।

प्रतिकृया दिनुहोस्